-

आर्थिक बिधेयक २०८३ ले गरेका भारी छुट तथा सहुलियतहरु
आयकरको ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष ब्यवस्था: (१) कुनै व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आय आर्जन गरी आयकर दाखिला नगरेको भएमा त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक बर्ष २०७९।८० देखी २०८२।८३ सम्मको आय बिबरण २०८३ पुष मसान्तसम्ममा दाखिला गरी सो बमोजिम लाग्ने कर दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज…




